नियम १०६
सामान्य सजाय दिने अधिकारी
देहायको पदमा वहाल रहेका निजामती कर्मचारीलाई ऐनको दफा ५९ को खण्ड (क) बमोजिमको
सजायको आदेश दिन पाउने अधिकारी देहाय बमोजिम हुनेछन् :–
(क) कार्यालय प्रमुख र निजको कार्यालयको कर्मचारीको सम्बन्धमा